कोशी प्रदेश लोक सेवा आयोग
मधेश प्रदेश लोक सेवा आयोग
बागमती प्रदेश लोक सेवा आयोग
गण्डकी प्रदेश लोक सेवा आयोग
लुम्बिनी प्रदेश लोक सेवा आयोग
कर्णाली प्रदेश लोक सेवा आयोग
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग
केन्दीय र प्रदेश लोक सेवा आयोग (सबै एकै ठाउँमा)
- परीक्षा केन्द्रमा जाँदा आफूले दरखास्त दिएको विज्ञापन नं., सेवा, समूह, उपसमूह तथा पद र रोल नं.अनुसार सो केन्द्र पर्ने कुरा थप विश्वस्त हुन परीक्षा केन्द्र सम्बन्धी सूचना राम्ररी हेरी एकिन गर्ने ।
- निर्धारित परीक्षा केन्द्रमा पुगेपछि परीक्षा भवनको मूल ढोकामा टाँस गरीएको विवरण अनुसार आफै परीक्षा हल पत्ता लगाई प्रवेश घण्टि लागेपछि कोठा नं. र स्थान अनुसार तोकिएको ठाँउमा गएर बस्ने ।
- आफूले दरखास्त दिएको समूह (खुला तथा समावेशी) एकिन गरी आफ्नो उपस्थिति जनाउने ।
- परीक्षामा अन्य सामग्री साथ राख्न नपाइने हुँदा छाता, झोला, पुस्तक, कापी, मोबाइल, कागजको टुक्रा आदि कक्षाकोठाको अगाडी तोकिएको स्थानमा राख्ने ।
- मोवाइल र अन्य इलेक्ट्रोनिक्स सामान कक्षा कोठामा नलैजाने । लगी हाले पनि बन्द गरी तोकिएको स्थानमा राख्ने ।
- उत्तरपुस्तिकामा तोकिए अनुसार सम्पूर्ण विवरण भर्ने । कुनै कुरा अस्पष्ट भएमा परीक्षा कोठामा खटिएका निरीक्षक तथा कर्मचारीलाई सोध्ने ।
- परीक्षार्थीले पालना गर्नुपर्ने विषयवस्तुका बारेमा उत्तरपुस्तिका तथा प्रवेशपत्रमा उल्लेखित सम्पूर्ण विवरणहरु ध्यान दिएर पढ्ने ।
- प्रश्नपत्र हातमा परेपछि प्रश्नपत्रमा उल्लेखित निर्देशनहरु सर्सती पढ्ने र सोही अनुरुप गर्ने । तोकिए अनुसार सबै प्रश्नहरु छापिएका छन्/छैनन् एकिन गरेपछिमात्र वस्तुगत प्रश्नहरुको हकमा उत्तर पुस्तिकामा की अनिवार्य लेख्ने र विषयगत प्रश्नहरुको हकमा खण्ड भएमा खण्ड अनुसार सोही उत्तरपुस्तिकामा उत्तर लेख्ने ।
- परीक्षामा लेख्नका लागि कालो मसी मात्र प्रयोग गर्ने । परीक्षाबाट परीक्षा शुरु भएको समयले तोकिएको अवधिसम्म वाहिर नजाने ।
- परीक्षार्थीहरुले वस्तुगत कुनै प्रश्नको रफ गर्नुपरेमा प्रश्नमा नै गर्ने । विषयगत प्रश्नहरुको हकमा उत्तरपुस्तिकाको कुनै कुनालाई रफ प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।
- परीक्षा दिँदादिँदै शौचालय जानु परेमा कलम लगायतका वस्तु नलैजाने ।
- परीक्षा सकेर जाँदा खण्ड अनुसार क्रमैसँग आफ्ना उत्तरपुस्तिकाहरु (उत्तर लेखेको तथा खाली भए सो पनि) परीक्षा कोठामा खटिएका जनशक्तिहरुलाई अनिवार्य रुपमा बुझाउने साथै बौद्धिक प्रश्नहरु तथा प्रश्नपत्रमा नै बुझाउनु पर्ने भनी उल्लेख गरिएका प्रश्नपत्रहरु अनिवार्य रुपमा उत्तरपुस्तिकासँगै फिर्ता गर्ने ।
Source: लोक सेवा आयोग
- सर्वप्रथम दरखास्त दिने सम्बन्धमा कुन पदको विज्ञापन कुन समयमा हुन्छ भन्ने विषयमा जानकारी राख्ने । यस्तो जानकारी लोक सेवा आयोगको Webbsite मा रहेको वार्षिक कार्यतालिकाबाट पाउन सकिन्छ । कार्यतालिका स्वीकृत भएपछि आर्थिक वर्षको शुरु महिनामै गोरखापत्रमा पनि प्रकाशित हुन्छ ।साथै आयोगबाट हुने प्रकाशनहरुमा पनि समावेश गरिएको हुन्छ ।
- विज्ञापन खुलेपछि विज्ञापनमा उल्लेखित देहायका विवरणलाई सुक्ष्म रुपमा अध्ययन गर्नुपर्दछ ।
- दरखास्त दिनको लागि न्यूनतम/अधिकतम उमेरहद र उमेरहद नलाग्ने भएमा के कस्तो आधार हो ।
- निर्धारित सेवा समूह, उपसमूह, श्रेणीलाई आवश्यक शैक्षिक योग्यता (न्यूनतम, अधिकतम) ।
- विशेष योग्यता (कुनै विशेष विषयको आवश्यकता, अनुभव चाहिने/नचाहिने) ।
- दरखास्त दिन पाउने (शुरु, अन्तिम र दोब्बर दस्तुर सहितको) मिति
- परीक्षा मिति र समय
- परीक्षा केन्द्र
- परीक्षाका लागि आवश्यक दस्तुर
- पाठ्यक्रम
- दरखास्त पेश गर्ने स्थान
- खुलेको विज्ञापनमा कुन कुन स्थानबाट दरखास्त फाराम भर्न सकिन्छ
- आफूले दरखास्त दिने विज्ञापन, सेवा समूहका हकमा आवश्यक पर्ने कागजातहरु के के हुन निक्र्यौल गरी सो को व्यवस्थापन गर्ने ।
- विज्ञापन/सूचनामा आफू उम्मेदवार हुनका लागि कुनै विशेष कागजात आवश्यक पर्छ/पर्दैन ? जस्तै : समावेशी समूहमा आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र आदि स्पष्ट हुने आधारहरु, आवश्यक पर्ने अन्य कुनै सिफारिशहरु ।
- प्रकाशित विज्ञापनमा दिएका सूचनाहरु विशेष अवस्थामा विचविचमा परिवर्तन समेत हुन सक्ने भएकाले दरखास्त फाराम भरिसकेपछि पनि आयोगको वेवसाइट, प्रकाशन एवं आयोगबाट सूचना प्रकाशन हुने अन्य माध्यमहरु समय–समयमा हेरी सूचित हुनुपर्दछ ।
यो सामग्री संघीय लोक सेवा आयोगको वेभसाइट बाट साभार गरिएको हो ।
- स्वास्थ्य सेवाका विभिन्न पदको लोक सेवा आयोग र जुनसुकै प्रतिस्पर्धात्मक परीक्षा तयारी गरिरहनुभएका विद्यार्थीहरुको लागि नेपालकै सबैभन्दा भरपर्दाे र विश्वसनीय Online Platform,
- NHPC Licensing examination, Nepal Nursing Council Licensing Examination, CEE Entrace Examination तयारी गरिरहनु भएका विद्याथीृहरुको लागि अति उपयोगी
- जनस्वास्थ्य (Public Health) का विद्यार्थी र प्रशिक्षार्थीहरूका लागि शैक्षिक सामग्री र तयारी सहयोग गर्न,
- स्वास्थ्यकर्मी (Health Workers) र नर्सिङहरू (Nurses) का लागि Updated information, Guidelines, Protocol, Standards, Health Traing र व्यवहार परिवर्तनका लागि स्वास्थ्य शिक्षा सूचना तथा सञ्चारका सामग्रीहरु प्रदान गर्न,
- अनुसन्धानकर्ता र लेखकहरूका लागि उपयोगी दस्तावेज, प्रकाशन र अनलाइन स्रोतहरू पहुँचमा ल्याउन,
- स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोजगारीका लागि अवसरहरु खोज्नको लागि उपयुक्त तथा रोजगारदाताहरुलाई दक्ष जनशक्ति पाउनका लागि समेत उपयुक्त Online Platform,
- स्वास्थ्य सेवामा कार्यरत सम्पूर्णं कर्मचारीहरुको लागि कार्यालय समयमा आवश्यक पर्ने कागजताहरु, Administrative Form/Formats, ज्ञानसिप अभिवृद्धि गर्ने सामग्री सजिलै पाउन सकिने,
- स्वास्थ्यसँग चाँसो राख्ने र जानकारी लिन चाहने सबैको Digital Library
- सर्वसाधारणका लागि जनचेतनामूलक स्वास्थ्य सामग्री प्रदान गर्न।
E-Health Network को Web (shisiradhikari.com.np) मा Premium MOCK Test Exam र Premium PDF Bank Features बाहेक अरु सबै Features नि:शुल्क रुपमा प्रयोग गर्न सकिन्छ । धेरै Features प्रयोग गर्नको लागि Web Signup गरी Login गर्नुपर्ने हुन्छ ।
Watch the Tutorial Video for Signup and Login Process:
- स्वास्थ्य शिक्षामा केन्द्रित डिजिटल प्लेटफर्म: स्वास्थ्य विज्ञान, जनस्वास्थ्य, र मेडिकल विषय अध्ययन गर्ने विद्यार्थीहरूका लागि विशेष रूपमा तयार गरिएको Educational Website ।
- छोटो भिडियो पाठहरू: सहज र बुझ्न मिल्ने स्वरूपमा तयार पारिएका छोटो भिडियोहरू मार्फत शिक्षण सामग्री उपलब्ध।
- प्रशिक्षण अभ्यास सामग्रीहरू: विद्यार्थीहरूलाई अभ्यास गर्नका लागि अतिरिक्त अभ्यास सामग्रीहरू र प्रश्नोत्तरहरू प्रदान।
- स्वास्थ्य लोकसेवा तयारी सहयोग: स्वास्थ्य लोक सेवा, लाइसेन्स र अन्य परीक्षाहरूको तयारीका लागि विशेष सामग्रीहरू उपलब्ध।
- अद्यावधिक स्वास्थ्य जानकारी: स्वास्थ्य सम्बन्धी नवीनतम जानकारी, नीति, रणनीति र कार्यान्वयन स्थिति समावेश।
- MOCK Tests: ८००० भन्दा बढी Highy-yield MCQs र २००० भन्दा बढी Justification सहितका प्रश्नहरू समावेश।
- अध्ययनका लागि उपयोगी पुस्तकहरू: AHW, ANM, HA, Staff Nurse, Pharamacy, BPH, MPH अन्य स्वास्थ्यकर्मीहरूका लागि उपयोगी Study Materials and Refrences materials उपलब्ध।
- Updated Reports: स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन (Annual Health Report of DoHS), राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS Reports) and Other Health-related survey and Reports
- Training Materials: स्वास्थ्यकर्मीहरूका लागि विभिन्न तालिम कार्यक्रमहरू र कार्यशालाहरूको जानकारी।
- Discussion-forum :विद्यार्थीहरू, पेशाकर्मीहरू र अनुसन्धानकर्ताहरूका लागि विचार आदानप्रदान गर्ने Open Platform
- नवीनतम स्वास्थ्य नीतिहरू: स्वास्थ्य सम्बन्धी राष्ट्रिय योजनाहरू, नीतिहरू, रणनीतिहरू र तिनीहरूको कार्यान्वयन स्थिति अद्यावधिक।
- Public Health Days: स्वास्थ्य सम्बन्धी मनाइने महत्वपूर्ण दिवसहरू र तिनीहरूको नारा समावेश।
- Public Health Programs: सामुदायिक स्वास्थ्य नर्सिङ्ग कार्यक्रमहरू, तिनीहरूको कार्यान्वयन र प्रभाव मूल्यांकन सम्बन्धी जानकारी।
- अध्ययन सामग्रीहरू डाउनलोड गर्न मिल्ने : प्रयोगकर्ताहरूले पावरपोइन्ट प्रजेन्टेसन, नोट्स, फारमहरू र सरकारी दस्तावेजहरू सजिलै डाउनलोड गर्न सक्छन्।
- Blogs: Public Health, शिक्षण पद्धति, र स्वास्थ्य नीति सम्बन्धी ब्लग लेखहरू उपलब्ध छन् जसले ज्ञान वृद्धि गर्न मद्दत पुर्याउँछ।
- नयाँ अपडेटका सूचना: स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नयाँ सूचना, अपडेट र समाचार नियमित रूपमा प्रकाशित गरिन्छ।
- सरकारी तथा नीजि संस्थाका लागि सिफारिसयोग्य सामग्री: नीति निर्माता, तालिम प्रदायक, तथा संस्थाहरूका लागि सामग्रीहरू स्रोतका रूपमा उपयोग गर्न सकिने।
- पुस्तक प्रकाशन तथा खरिद सेवा: Mentor Series Book जस्ता पाठ्यपुस्तकहरू अनलाइन मार्फत प्रकाशन, अर्डर र खरिद गर्न सकिने सुविधा।
- NHPC लाइसेन्स परीक्षा तयारी सामग्री: स्वास्थ्य विज्ञानका विद्यार्थीहरूका लागि NHPC (Nepal Health Professional Council) लाइसेन्स परीक्षाको तयारीका विशेष नोट्स, MCQs र मार्गदर्शन।
- PDF सामग्रीहरू सजिलै पहुँच योग्य: पोर्टलमा उपलब्ध अधिकांश शैक्षिक र पेशागत सामग्रीहरू PDF स्वरूपमा उपलब्ध छन्, जुन सजिलै हेर्न, डाउनलोड गर्न र प्रयोग गर्न सकिन्छ।
- स्वास्थ्य मन्त्रालय तथा विभागका आधिकारिक दस्तावेजहरू: नेपाल सरकार स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूले प्रकाशित गरेका नीति, कार्ययोजना, प्रतिवेदन र निर्देशिका समावेश।
- पाठ्यक्रम र पाठ्य योजना आधारित सामग्री: BPH, HA, Staff Nurse लगायतका पाठ्यक्रममा आधारित विषयगत सामाग्रीहरू प्रस्तुत गरिएको छ।
- Nutrition Calculator: Child Nutrition Calculator and BMI Calculator
- Play Quiz Features: Unlimited MCQs Practice Features
- Question of the Day Features: Per Day 1 High-yiled question display in main slidder with correct answer and rationale
- यूजर-फ्रेन्ड्ली इन्टरफेस: पोर्टलको डिजाइन सरल, स्पष्ट, मोबाइलमैत्री र सजिलै नेभिगेट गर्न मिल्ने प्रकारको छ, जसले प्रयोगकर्तालाई सहज अनुभव दिन्छ।
- Nursing Loksewa Mentor All in One: Part - I (Objective)
- Nursing Loksewa Mentor All In One: Part - II For Subjective (Written Exam)
- 10,000 Golden MCQS Mentor
- Staff Nurse Visheshank
- Health Loksewa Question Bank Plus (+) (Volume I for MCQs)
- Health Loksewa Question Bank Plus (+) (Volume II for Subjective Paper)
- BPH License Mentor (Releasing soon)
- 10,000 Golden MCQS Mentor
- नेपाली सेना प्रा.अम.मेडिकल (AHW/HA Mentor)
- Nursing Loksewa Mentor All in One: Part - I (Objective)
- Nursing Loksewa Mentor All In One: Part - II For Subjective (Written Exam)
- 10,000 Golden MCQS Mentor
- Health Loksewa Question Bank Plus (+) (Volume I for MCQs)
- Health Loksewa Question Bank Plus (+) (Volume II for Subjective Paper)
Interview Mentor पुस्तकमा प्रयाप्त विषयगत जानकारीका साथै यस भन्दा पहिला विभिन्न पदको अन्तर्वार्तामा विभिन्न व्यक्तिलाई सोधिएका प्रश्नहरुको सम्झना र अनुभवका आधारमा प्रश्नहरु सकंलन गरीएको छ । साथै यसभन्दा अगाडी कस्ता खालका प्रश्नहरु सोधिए, कस्ता प्रश्नहरु सोधिन सक्छन, कसरी के जवाफ दिने भन्ने कुरा र तरिका प्रस्तुत गरिएको छ यसबाट विद्यार्थिको मानसिक बोझ, कौतुहलता र जिज्ञासालाई केही हदसम्म भएपनि न्युनिकरण हुनेछ ।
Phone No.: 01-5330184, 01-5344456
Pustak Sewa (All Nepal Delivery):
Ncell http://wa.me/9779801784812
NTC: 9851361786
Shisiradhikari.com.np मा Premium MOCK Test दिने तरिका सम्बन्धी Tutorial Video अनुसार Premium MOCK Test Exam दिन सक्नुहुनेछ ।
Watch Tutorial Video:
Shisiradhikari.com.np मा Premium PDF Bank Booking गर्ने तरिका सम्बन्धी Tutorial Video हेर्नुहोला ।
Watch Tutorial Video:
https://www.youtube.com/@HealthLoksewa
https://www.facebook.com/Shisirkumaradhikari
https://twitter.com/shisiradhikari
https://www.instagram.com/shisirkumaradhikari
Health Loksewa Preparation
info@shisiradhikari.com
Contact Number: +977 - 9702844270
MCQ हरू झट्ट हेर्दा सरल र सजिलो लाग्छ होला धेरैलाई, किनकि प्रश्न मै उत्तर पनि दिईएको हुन्छ । हामिले त केवल छनौट मात्र गर्ने हो। तर वास्तवमा त्यति सजिलै MCQs solve गर्न सकिदैन जसका लागि आफ्नो बौद्धिक क्षमताको सक्दो प्रयोग गर्नुपर्छ ।
थोरै MCQ हल गर्नका लागि पनि पुरै syllabus को विस्तृत ज्ञान हुनु जरूरी छ ।
1. पुराना प्रश्नपत्रहरु solve गर्नाले पनि धेरै idea आउछ ।
2. समुह पढ्ने प्रयास गर्नुहोस।(synergistic effect)
3. Exam को एकदिन अगाडि: तपाईलाई थाहा नभएको topic भन्दा थाहा भएको topics को revision गर्नुहोस । नत्र अनावश्यक चिन्ता मात्र थपिन्छ ।
4. Exam को दिन :
प्रवेश पत्र र घड़ि नछुटाउनुहोस।
Cool हुनुहोस र तनाव को level घटाउनुहोस। परिक्षार्थिको सॅख्या धेरै देखेर नआत्तिनुहोस,सोच्नूस कि सबै म जस्तै हुन ।
समयमै परिक्षा केन्द्र पुग्नुहोस । कालो मसि मात्र प्रयोग गर्ने । दिईएको निर्देशन ध्यानपुर्वक पढ्नुहोस । OMR seat पहिलो चोटि भर्दै हुनुहुन्छ भने निरिक्षक को सहयोग लिनुहोस । समय को ख्याल गर्नुहोस । प्रश्न कम्तिमा पनि 2 चोटि पढ्नुहोस । पहिलो चरणमा confident लागेका प्रश्नहरू हल गर्नुहोस । दोस्रो चरण मा अलि confuse लागेका प्रश्नहरू र तेस्रो चरणमा जटिल प्रश्नहरू हल गर्नुहोस ।
Answer Sheet मा प्रश्न न. राम्ररी हेरेर उत्तर कोर्नुहोस नत्र जानेको प्रश्न पनि बिग्रिन्छ ।
नजानेको प्रश्न बिग्रिदा जति चिन्ता लाग्छ, जानेको बिग्रिदा झन चिन्ता हुन्छ ।
5. आउदै नआएको प्रश्न guess कसरी गर्ने??
जुन option लामो छ,त्यो सहि हुने सम्भावना हुन्छ । "All of the above" option सहि हुने सम्भावना high हुन्छ भने "none of the above" सहि हुने सम्भावना low हुन्छ । funny option हरु प्राय गलत हुन्छन ।
3 वटा option wrong हो भन्ने थाहा छ भने पनि चौथो सहि हुन सक्छ । B र C option सहि हुने सम्भावना अलि बढि हुन्छ ।
नेपालको संविधानको धारा २४३ अन्तर्गत स्पष्टीकरणमा “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ भनी उल्लेख गरिएको छ साथै निजामती सेवा ऐन, २०४९ को दफा ३ बमोजिम गठन भएका सेवालाई निजामती सेवा भनिन्छ । ती सेवाहरु निम्नानुसार छन् :
- नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा
- नेपाल कृषि सेवा
- नेपाल परराष्ट्र सेवा
- नेपाल लेखापरीक्षण सेवा
- नेपाल विविध सेवा
- नेपाल इञ्जिनियरिङ्ग सेवा
- नेपाल न्याय सेवा
- नेपाल प्रशासन सेवा
- नेपाल वन सेवा
- नेपाल शिक्षा सेवासोही ऐनको दफा १६(३) अनुसार परीक्षण काल र दफा १० को उम्मेदवार हुनको लागि अयोग्यताको खण्ड (ग) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (३) को प्रयोजनको लागि “निजामती सेवा भन्नाले संसद सेवा र नेपाल स्वास्थ्य सेवा समेतलाई बुझाउँदछ” भन्ने व्यवस्था रहेको छ ।
स्वास्थ्य सम्बन्धी
आपतकालीन नम्बरहरु
|
क्र.स. |
कस्तो
अवस्थामा |
सम्पर्क
नम्बरहरू |
सम्बन्धित
निकाय |
|
१. |
दुर्गम
क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्धार
गर्नु परेमा |
९८५१२५५२५४ ०१-४२००३२८ ०१-४२००३३७ |
महिला,
बालबालिका तथा
ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबार, काठमाडौं |
|
२. |
आत्महत्या
तथा आत्महानीको सोच आएमा ती सोचलाई हटाउनको लागि नमस्ते र NCELL नेटवर्कबाट दिइएको हेल्पलाइनमा कल गरी
२४ सै घण्टा निःशुल्क सेवा लिन |
११६६ |
मानसिक
अस्पताल लगनखेल र TPO नेपाल |
|
३. |
कुनै
अप्रत्याशित जनस्वास्थ्य घटना, रोग सम्बन्धी लक्षण देखिएमा |
हेल्लो
स्वास्थ्य १११५ |
ईपिडिमियोलोजी
तथा रोग नियन्त्रण महाशाखा |
|
४. |
तत्काल
प्रहरीको सहयोग चाहिएमा |
१०० |
नेपाल
प्रहरी |
|
५. |
तत्काल
दमकल सेवा |
१०१ |
जुद्ध
बारुण यन्त्र |
|
६. |
तत्काल
एम्बुलेन्स सेवा चाहिएमा |
१०२ |
नेपाल
एम्बुलेन्स सेवा |
|
७. |
विपद
सम्बन्धी सूचना, जानकारी
र उद्धारका लागि |
११४९ |
राष्ट्रिय
आपतकालीन कार्यसञ्चालन केन्द्र |
|
८. |
मौसम
तथा बाढी सम्बन्धी जानकारीको लागि |
११५५ |
जल
तथा मौसम विज्ञान विभाग |
|
९. |
बालबालिकामाथि हुने दुव्र्यवहार, बेवास्ता,
शोषण,
हिंसा
तथा हेरचाह, परामर्श, र बाल हेल्पलाइनको लागि |
१०९८ |
राष्ट्रिय
बाल अधिकार परिषद् |
|
१०. |
लैङ्गिकतामा
आधारित हिंसा वा महिला हिंसा भएको खण्डमा सहयोग लिन |
११४५ |
राष्ट्रिय
महिला आयोग |
