Blog Details

हे.अ. (HEALTH ASSISTANT) को सु.प. लोक सेवा आयोग तयारीको लागि कुन पुस्तक पढ्ने ?

Shisir Kumar Adhikari 2023-02-09 02:01:26 158 0
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले भर्खरै गरेको स्वास्थ्य सेवाको पाँचौ तह हे.अ. वा सो सरह पदको विज्ञापनलाई लक्षित गरी समिक्षा पब्लिकेसनले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सहायक पाँचौ तहको हे.अ. (Health Assistant) पदको लिखित परीक्षा (100 Marks MCQs) का लागि सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगद्धारा निर्धारित पाठ्यक्रममा आधारित डा. ईश्वर घिमिरे र शिसिर कुमार अधिकारीद्धारा लिखित हे.अ./सि.अ.हे.व.(HA/Sr.AHW) MENTOR नामक पुस्तकको परिमार्जित नवौँ संस्करण बजारमा ल्याएको छ । यस पुस्तकका विशेष विशेषताहरु निम्न  रहेका छन्ः



MENTOR Series पुस्तक पाईने केही प्रमुख पुस्तक पसलहरु

१. मनोज पुस्तक भण्डार, विराटनगर

२. बालाजी पुस्क भण्डार, विराटनगर

३. गणेश पुस्क भण्डार, विरगन्ज

४. विशाल पुस्क सदन, बुटवल

५. देउती पुस्तक पसल, सुर्खेत

६. सिस्ने पुस्तक पसल, सुर्खेत

७. रेसुङ्गा स्टेसनरी, पोखरा

८. बिपिन पुस्तक भण्डार, धनगढी

९. चौलानी पुस्तक भण्डार, धनगढी

१०. विद्यार्थि पुस्क भण्डार, चितवन, नारायाणगढ

११. ढकाल पुस्तक पसल, चितवन, नरायाणगढ

१२. सप्तगण्डकी पुस्तक भण्डार, चितवन, नरायाणगढ

१३. देउती पुस्तक पसल, दैलेख

१४. समिक्षा बुक्स हाउस, काठमाण्डौँ

१५. हाम्रो पुस्तक पसल, सुर्खेत

१६. अक्सफोर्ड बुक हाउस सुर्खेत,

१७. एपेक्स कम्प्युटर Institute घोराही, दाङ

१८. वेस्टन पाठशाला पुस्तक पसल, पोखरा

१९. ओजोन पुसतक पसल, पोखरा

आफुलाई पायक पर्ने ठाउँमा आजै सम्पर्क गर्नुहोस् ।

थप जानकारीका लागि फोन नं. ०१–४४४०६११

  • Product Code: CE456
  • Author(s): Shisir Kumar Adhikari, Dr Ishwor Ghimire
  • Edition: 9th
  • Published Year: 2023
  • Pages: 925
  • Availability: In Stock
  • NRs. 1,825.00
NRs. 1,460.00
नोटः पुस्तक नेपाल अधिराज्यका 77 जिल्लाकै प्रमुख पुस्तक पसलहरुमा उपलब्ध छ ।

Leave Your Comment

0 Comment